दुई रुपैयाँको हिरो निश्चल बस्नेत
काठमाडौं, १३ माघ । चलचित्र निर्देशक निश्चल बस्नेत अब चलचित्र ‘२ रुपैयाँ’ को नायक हुने भएका छन् । निश्चलले बुधबारराति आफ्नो फेसबुक अकाउन्टबाट चलचित्रको पोस्टर सार्वजानिक गर्दै चलचित्रको नाम र केहि कलाकारहरुको नाम पोस्ट गरेका छन् ।
बाँकी कलाकारको चाडैनै पक्का हुने निश्चलले बताएका छन् । ‘२ रुपैयाँ’लाई जी टू वान र ब्ल्याक हर्स पिक्चर्सले संयुक्त रुपमा निर्माण गर्नेछन् ।


0 comments
प्रतिकृया दिनुहोस